KAUTILYA INSTITUTE OF PSC/TSC
जनकपुरधाम,मधेश प्रदेश

Multiple choice questions

#1. गौतम बुद्धले पहिलो उपदेश कहाँ दिए ?

#2. एउटा मात्र गाउपलिका भएको जिल्ला कुन हो?

#3. जाखिरा ताल कुन जिल्लामा हुनुपर्छ ?

#4. बर्दिया राष्ट्रिय निकुन्जको क्षेत्रफल कति रहेकोछ ?

#5. बाबा ताल कुन जिल्लामा अवस्थित छ ?

#6. नेपालको सबै भन्दा गहिरो नदी कुन हो ?

#7. नेपालमा कति ओटा सरकार छन्?

#8. रारा ताल कुन जिल्लामा पर्छ ?

#9. सप्तकोशी अन्दी सबै भन्दा ठुलो सहायक नदि कुन हो?

#10. नेपालो सब भन्दा लामो नदि कुन हो ?

#11. गण्डकी नदि बाट कति मेगा वाट विधुत निकाल सकिन्छ ?

#12. सबै भन्दा बढी सिमाना भएको जिल्ला कुन हो ?

#13. नेपाल मा कति ओटा प्रदेशहरु छन् ?

#14. सगरमाथा राष्ट्रिय निकुन्ज कहिले सथापना भयो ?

#15. नेपालमा हाल कति ओटा स्थानीय तहहरु रहेका छन् ?

#16. नेपालको संविधान २०७२ कहिले जारी भएको थियो ?

#17. कर्णाली नदीको सब भन्दा सानो साहायक नही कुन हो ?

#18. नेपालमा कति तहको सरकार छन् ?

#19. नेपालको सबै भन्दा ठुलो नदि कुन हो ?

#20. नेपालको सब भन्दा बढी स्थान परिवर्तन गर्ने नदि कुन हो ?

Finish

Results

-

बधाई छ हजुरलाई

फेरी प्रयास गर्नुहोस

HD Quiz powered by harmonic design

Scroll to Top